रौतहट १९ मंसिर

LIC ( नेपाल) लि. कानुन र आम जनता को रकम ठगि गर्ने मा नम्बर वन बनेका सप्रमाण फेला साविक अभिकर्ता सतेन्द्र पाण्डेको दावि रहेको छ ।
LIC (नेपाल)लि .का सी. इ.ओ . प्रणय कुमार (भारतीय मूलुक ) ले सुन्योजित तरिका ले नेपाल राष्ट्र को बदनाम गरिरहदा नियामक निकाय , सरोकारवाला निकाय र देशप्रेमी हरु समेत गम्भीर नहुनु ले भारतीय एल .आई. सी. ले ( ५५%शेयर पुजी , उच पदस्त कर्मचारी भारत कै र डिजिटल प्रणाली को रिमोट भारत मा ) आफ्नो प्रभाब जमाउदै महालक्ष्मी र पवारले नेपाल राष्ट्र लाई नै पुरै विश्वमा बदनाम , राष्ट्रिय अखण्डता र सर्भाम्सता माथि आच आईरहेको सप्रमाण को रुपमा कम्पनीकै केहि उच्च पदाधिकारी हरु पिडित हरु ले मधेश प्रदेश एल आई सी नेपाल को जनकपुरमा १५ दिन बितिन लाग्दा पनि कहिँ कतै कम्पनीले जानकारी समेत सरोकारवाला निकाय लाई जानकारी समेत नगराएको र आम जनता मा त्राहिमान बाताबरण जिवाब जिउन बाध्य गराएका छन् ।
त्यस्तै एल.आई .सी .(नेपाल)लि .गौर , रौतहट शाखामा पिडित हरुले लगाएका तलचा खुलाउने पहल न गरि उल्टै उल्टो महालक्ष्मी र पावर को नमुना बन्दै ताल्चा दिनहु फुटाल्ने कार्य गराएर नेपाल लाई थप बदनाम गराउदै सी. इ.ओ . प्रणय कुमार (भारतीय मूल ) भातिया दलाल रहेका कुरा लायन पाण्डे ले बताए । अभिकर्ताहरु ले समस्या समाधान गर्न अनुरोध गर्दा प्रणय कुमार ले उल्टै ताल्चा फुतालेरै शक्ति प्रदर्शन गरि नेपाल लाई बदनाम गर्न े कुनै कसर नराख्ने र सम्पूर्ण खर्च कम्पनीकै ढुकुटी लुटीनकै लागि कानुन सलाहकार बिज्ञा सुदर्शन गिरि लाई ३६५ दिन नै काम गर्ने जिम्मा लगाई सकेका कुरा बताएका थिए भने कुरा लायन पाण्डे ले जानकारी गराएका छन् । त्यति मा सिमित नभए जिल्ला कार्यलय गौर , रौतहट , नेपालमा सप्रमाण सहित उजुरी गरेका निवेदकहरु र एल .आई .सी.(नेपाल ) लि. गौर शाखा को प्रमुख प्रमोद कुमार राय । कर्मचारी पंकज कुमार मलिक बीच मिति २०८०/०६/२२ गते समय १:२१ मा गरेका लिखित औठा छाप को सहमति समेत एक तर्फी रुपमा उलघन गरिसकेका ले पिडितहरु लाई कम्पनीकै पदाधिकारीहरु को स-सहयोगले मिति २०८०/०८/१३ गते समय ६:०२ पी यम मा डिउटी समय सकेपनि नकली कागजात हरु तयार परिरहेकै अबश्था मा पिडितहरु गौर शाखा का शाखा प्रमुख प्रमोद कुमार राय , लगायत ३ जान र अरु एक जना लाई गरि जम्मा ५ जना लाई एल आई सी (नेपाल) लि गौर शाखा भित्रै थुनेका छन् । बाहिर बाट ताल्चा लगाउने क्रम मा बिभिन् नाराहरु लेखेका कार्ड समेत कार्यल य मा लागेका छन् सो कार्ड मा भारतीय दलाल खबरदार । होसियार , आम जनता लुट्न पाउदैन , लाभ नेपाल लाभ नेपाल र गरेका लिखित सहमति कार्यन गर भने नारा सहित कार्ड लगाएको छन् ।
सहमति कार्यन समयमै नगरे बिभिन् नारा सहित कम्पनी बिरोध गतिबिधि गर्ने बिबसता समेत कम्पनी ले सिर्जना गरिरहेको कुरा बुझन आए छन् । यी कारहरु मा कम्पनीको प्रदेश प्रमुख , शाखा प्रमुख र कर्मचारी हरु को समेत समर्थन रहेको कुरा गरेका कल रेकर्ड स -सुरछित छन् / सत्यका लागि देश र विदेश मा बस्ने सम्पूर्ण बिमा प्रेमीहरु को साथ र स -सहयोग रहेको कुरा खुल्ला समर्थन , स समर्थन , प्रेश बिगती जारी गरि सप्रमाण खुल्ला समर्थन , मात्रै नभए नेपाल राष्ट्र को सर्भम र अखंता को लागि मिडिया हरु का निर्णायक अहम स -समर्थन रहेको कुरा LION PANDEY SATYENDRA ले मिडियाहरु लाई सप्रमाण जानकारी गराए ।
अतः लायन पाण्डे लगायत सम्पुर्नण पिडित हरु कम्पनी कै केहि उच्च पदाधिकारीहरु को स समर्थन ले र कम्पनी कै केहि उच्च पदाधिकारी हरु ले बिबश गराएर मधेश प्रदेश कार्यालय एल आई सी नेपाल जनकपुरधाम र गौर , रौतहट शाखा मा समेत ताल्चा लगाएर समस्या  झन् झन्झटिला बनाउदै गरेका छन् । अब उप्रान्त पिडित हरु कम्पनी लाई खुल्ला रुपमै चुनैती दिन र लिन तयार रहेको कुरा खुल्ला रुपमै मिडियाहरु मा सूचना सम्प्रेषण गरि कान मा तेल हाली बसेका गैर जिमेबार कम्पनी कै सी इ ओ प्रणय कुमार , मार्केट प्रमुख प्रकाश ब उपाध्याय र सूचना अधिकारी । कानुन बिज्ञ साचो लाई झुटो साबित गर्न सक्षम खेलाडी सुदर्शन गिरि सम्झ पुर्याई दिन को साथै देश प्रेमी हरु लाई गम्भीरता पुर्बक समय मै पहली कदम लिई । लिन लगाएर नेपाल राष्ट्र लाई थप बदनाम हुन् बाट जोगाउन खुल्ला रुपमै निवेदन गरेका छन् । अब उप्रान्त बिना जानकारी र गरेका सहमति कर्य्वन नगरी तल्च्चा फुटालेर शक्ति प्रदश कम्पनी ले गरे ठाउको ठाउँ पिडित हरु को समुह ले गर्ने समको कारबाही गर्ने र केहि हुन् गए त्यसको सम्पूर्ण जिमेवारी भारतीय दलाल र कम्पनीकै उच्च पदाधिकारी ले लिनु पर्ने कुरा पिडितहरु का तर्फ बाट लायन पाण्डे सत्येन्द्र ले जानकारी गराएका छन् । स सहयोगी हरु मा स धन्यबाद र मिडिया हरु लाई बिशेष धन्यबाद समेत दिएका छन् ।