२० कार्तिक २०८० रौतहट

हरपल तेज खबर

lic नेपाल लिमिटेड ले ठुुलो रकम ठगि गरेको सप्रमाण खुुलासा भएको छ ।

”नियामक निकाय, नेपाल राष्ट्र बैंक र सरोकरवाला निकाय मौन ”
अधिकतम शेयरपुजी एल .आई .सी . भारता का उच्च पदस्त पदाधिकारीहरु भारत मुलका , आई. टि. समन्धी मेन सर्भर रिमोट भारतकै अधिनमा रहेका नेपालमा संचालित एल .आई .सी (नेपाल) लि. कम्पनिमा कम्पनिकै केहि उच्च पदस्त कर्मचारीहरु व्यक्ति गत लाभले प्रेरित भई नेपाल राष्ट्र र कम्पनी लाई बदनाम गराउन बदनियतले दिनरात लागेको सप्रमाण फेला परेका छन् /
नेपाल राष्ट्र बैंक , नियामक निकाय नेपाल बिमा प्राधिकरण र सरोकारवाला निकाय लाई समेत छठ र तिहारको शुभकामना दिदै योजनाकारहरु योजनानै बनाएर कम्पनी र राष्ट्र लाई बदनाम गराउन केहि पदाधिकारी हरु अरु बिमा कम्पनीको प्रलोभनमा परि कर्तब्य र जिमेवारी लाई समेत खयाल नगरी दिनरात मरिहते गरि लागेको कुरा सार्बजनिक भएकोछ / सप्रमाण को रुपमा कम्पनीकै मार्केटिंग प्रमुख प्रकाश ब . उपाध्याय नेपालकै इतिहास मै पहिलो पल्ट बिन्ना चलानी , बिन्ना कुनै आधारको बन्वती नाटकीय शैलीको कारबाहीको पत्र एजेन्ट लाई मिति २०८०/०५/१५ समय १:२५ पी. एम. मा गौर शाखा प्रमुख प्रमोद कुमार राय मार्फत योजनामा नसघाउने साबिक एजेन्ट पाण्डे लाई डराउने , धम्काउने, मानसिक दबाब दिने उदेशयले पठाएका थिए / उक्त पत्रमा कानुन बिपरित कम्पनीका सी. ओ. प्रणव कुमार को कम्पुटर सकेन हस्ताक्षर रहेको थियो /
अर्का मुख्य योजनाकार कम्पनीकै सूचना अधिकारी , कानुन सल्लाहकार सुदर्शन गिरि नेपाल मै बसी नेपालकै सुचना प्रणाली र कानुन लाई ठाडै चुनैती दिदै एजेन्टहरु र बिमाधारी हरुले दर्जन बढी लिखित रुपमा सप्रमाण सहित रकम ठगि गरेको दर्ता गराएका गम्भीर मुद्दा लाई कुनै वास्ता नगरी बनावती रुपमा कुनै आधार नभएको कम्पनी लाई पुरै विश्वमा बदनाम गराउने मनसायले कम्पनीकै लेटर पेड, स्टाम्प प्रयोग गरि बनावटी प्रेस बिग्याती जारि गरि नेपाल भरि सम्प्रुण शाखामा ठाडो आदेश दिदै प्रेस बिग्यति सुचना टासेरै अधिकतम मान्छेमा सम्प्रेसन गर्न निर्दिशन दिदै बिश्वभरि कम्पनी र नेपाल राष्ट्रमा गलत कार्य भएको सुक/रेका थिए भने कम्पनी माथि प्राप्त प्रशंन गरन थुप्रै ठाउ दिन सफल भए /योजनाका तेश्रो पत्र कम्पनीकै मधेश प्रदेश प्रमुख सुजित कुमार ठाकुर सप्रमाण सार्बजनिक भएका छन् /उनले ई.स. २०२० मा उच्च पदाधिकारी ले गराएका र गरन छुट दिएका कानुन बिपरित कार्य बाट जोगाउन र आफु सुरक्षित हुन् सो समयका शाखा प्रमुख बिपिन कुमार साह लाई नोकरी बाट हटाउने धम्कि दिदै दोषी , निर्दोषी साबित नहुदै मिति २०८०/०४/०७ गते नै मिडिया हरु बाट जोगाउन राजविराज सेन्चुरी बैंक मार्फत कानुन विपरी सिता देवी खडका कि बिमा लेख बाट निकालेका रु २६००००/- सवा ब्याज समेत रु ३४४७८३/- सीता देवी खडका कि नकली हस्ताक्षर गरि जम्मा गराएका थिए/ त्यति मात्र सिमिति नभए बिमालेखमा कम्पनी ले प्रदान गर्ने हुलाक टिकट को रकम समेत बाडी खाएका कुरा कम्पनी कै कर्मचारी पंकज कुमार पटेल र कम्पनीका प्रदेश प्रमुख सुजित कुमार ठाकुरले मोवाईलमा ११ जनाको रोहबमा जनकपुर शाखा मा भएका बिरिहत छलफलमा सुकारिसकेका थिए जसमा कम्पनी कै ५ जना शाखा प्रमुख , र एजेन्ट हरु को सहभागिता थियो /उक्त छलफलका संयोजक राम नारायण साह थिए , भने प्रमुख आमन्त्रिमा कम्पनीकै मधेश प्रदेश प्रमुख सुजित कुमार ठाकुर थिए सो छलफलका अध्यक्षत़ा जनकपुर एल. आई. सी. नेपाल को संस्थापक , अनुभबी , नेपाल पेशागत अभिकर्ता संघ बिमक समिती एल आई सी नेपाल लि जनकपुर अध्यक्ष अजय कुमार ठाकुर निर्णायक भूमिका निर्बगरेका थिए / उक्त दिन भएका सहमति र जानकारी लाई प्रदेश प्रमुख सुजित कुमार ठाकुर ले सुचना नै गायब परेर विवाद बढाउँ निर्णायक पहल गरेका थिए / सम्पूर्ण झन्झटिला कागजात नस्ट गरि गएका थिए/ शाखा प्रमुख बिपिन कुमार साह योजना मै सघाएको ले बढुवा सहित मन पसन्द ठाउमा सरुवा गराएका थिए / सो समयदेखि योजनाकार हरु आफु बच्ने तिर केन्द्रित मात्र भई वास्तविक सम्सिया लाई नजर आन्दाज गरि कम्पनी नै धराप मै पारिदिने खेल खेलिरहेका छन् /योजना कारहरु ले गराएका गम्भीर अपराधिक किर्यकल्प हरु बिनाप्रक्रिया बिमा लेख जारि गर्न छुट , बिना प्रक्रिया ऋण कम्पनी कै नाममा चेक प्रिन्ट गर्न छुट , रकम लिई बिमा लेख प्रमाण पत्र दिए पनि डिजिटल प्रणालीमा रद गरिदिने छुट दिएको , थिए भने तिन बर्ष बितिदा पनि हलसम गलत गर्ने कै संरक्षक बनि कम्पनी र राष्ट्र लाई बद्नाम गराउने खेल मै मागन रहेको देखिन्छ /
योजना बनाएका तिनै प्रमुख लाई कम्पनी को सी. ओ. प्रणय कुमार मैन बसी सघाएका ले यी चारै जान्न नैतिक , कर्तब्य र जिम्मेवारी पुरा गरन, गराउन पूर्ण रुपले असक्षम सप्रमाण साबित भईसकेका ले भाबिशय्मा पनि नेपाल राष्ट्र र कम्पनी बदनाम गराउने कुरा मा कुनै दुमत नभएका ले यस्ता गलत अपराधिक क्रियाकलाप गराउने ,गर्ने दुवै लाई कानुन सम्बत समयमै प्रक्रिया अनुसार दण्डित गरि बिमा प्रेमीहरु , मिडियाहरु र नेपाल पेशागत अभिकर्ता संघ बिमाक समिति एल .आई. सी.( नेपाल ) ले अहमभुमिका र नेत्रितुय लिन समयमै भूमिका खेल्न खेलाउन देखिन्छ /
अन्त: नेपाल पेशागत अभिकर्ता संघ बिमाक समिति एल. आई. सी. (नेपाल) लि. को अध्यक्ष नर बहादुर धर्ति ले सप्रमाण प्रेस बिग्यति निकालिसकेको , पटक पटक गल्ति सुकारी मैखिक लिखित सहमति गरिसकेको, हाल याएर मिति २०८०/०६/२२ समय १:२१ पी .एम .मा कम्पनी ले लिखित रुपमै जिल्ला प्रहरी कार्यालय गौर , रौतहट को रोहबर मा हस्ताक्षर , औठा छाप सहित साक्षी समेत रहेको सहमति मा खुटा नकमाई कम्पनी , रास्ट्र , नियामक निकाय र सरोकारवाला निकाय लाई समेत थप बदनाम नगरन, नगराउन कम्पनी का उच्पदस्त पदाधिकारी हरु मा एजेन्ट हरु र बिमाधारी हरु का तरफ बाट समयमै सचेत भई गरेका सहमति अक्षर स पालान गरि सम्सिया समाधानतिर केन्द्रित हुन् सबैमा खुल्ला अनुरोध गर्दै निर्णायक भूमिका मिडियाहरु कै रहेका ले छठ र तिहार का शुभ शुभकाना सुकारे पनि उपहार तिर केन्द्रित न्भईदीन सबै बिमाप्रेमी , मिडियाहरु र बिमाप्रती बिश्वास राखने बिश्व भरि का आमजनता मा एजेन्टहरु र बिमधारी हरु खुल्ला निवेदन गरेको जानकारी सतेन्द्र पाण्डेले हरपल तेज खबर लाई जाकारी गराएका छन ।ठगिएका पिडित एजेन्ट, बिमाधरिहरु :
Rani KUmari, Sudami Sah , Bajrangi Kumar, Jognarayan Kumar लगाएत सकैंडो रहेको छ ।
न्यायको लागि अडिग रहने ब्यक्तिहरु कर्ता भूमिका खेल्नेहरु :