रौतहट ३० मंसिर हरपल तेज खबर

एल आइ सी नेपाल लिमिटेडले ठगि गरेको बिरुद्धमा पिडितहरु द्वारा बिगत देखि नै मुद्दा दायर भएको देखिएको छ ।

LIC नेपाल लिमिटेड को गोरख धन्दा सार्बजनिक हुदै गर्दा कम्पनीको इतिहास हेर्दा पनि पहिला देखि नै फर्जी गरीरहेका सपरमाण फेला परेका छ ! पटक पटक कमपनिकै पदाधिकारीहरु ले गल्ति गरिरहदा नियामक निकाय र सरोकारवाला निकायहरु समेत ती व्यक्तिहरु लाई दणडीत नगरीएकै कारण उच्च आतम वल प्रदान भइ थप गोरख धन्दाहरु गरी व्यक्तिगत लाभ लीइ आम जनताहरु का रकम दुरुपयोग गरि नेपाल राष्ट्र लाई नै बदनाम गरीरहेका कुरा सपरमान को रुपमा विगत ६ महिना बितिसक्दा पनि मौन वसी थप नेपाल राष्ट्र लाई थप बदनाम मा परिनत गरीरहेका पिडित मध्येका सतेन्द्र पाण्डेले बताउ  छन ।
आफै मिहिनेत गरेर कमाई जम्मा गरेका रकम लीन वर्ष वर्ष मुदा गर्नु, अदालत जानु र विना व्याज रुपया कम्पनिले फिर्ता गरेका छन! कतीपयको एल आइ सी नेपाल ली को सपरमाण सहित करोडै रकम ढगी गरीसकेकै कारण घरासि कलह, पढाइ बाट बनचीत, घरबीहिन, मानसिक पिडा र अमुल्य समयको साथै आर्थिक नोकसानि समेत बेहोर्नुपरेको लाखै पिडितहरु मध्येका पिडित पाण्डे ले बताउ छन ।
नियमक निकाय र अदालत को निरनय समेत नमानेर एल आइ सी भारत को गुणडा गर्दी पनि सिमा भन्दा ठुलो गलती हरु लाइ थप निरन्तरता दिदै गरेका छन! सपरमसन को रुपमा मिति २०७६/०४/२२ मा राजेन्द्र महतो छेत्री ले लिऐका रिन तिरिसकेपनि कम्पनि को गोरख धन्दा कै कारण दाबि भुक्तानि पाउने दिनमा नदिइ नाटकिय रुपमा जम्मा गरेका रकम दाबि भुक्तानि न दिदा बिमा प्राधिकरण देखि सर्बोच्च अदालतल सम्म पुगनु परेको छ ।
सत्य कै जीत सुनिश्चित भइ सकेकाले कही कतै रुपैयाँ र पावरको प्रभाव काम नलागी सबै ठाउमा महतोकै जीत सुनिश्चित भई धन्यवाद का पातर बनन सफल भए/ यस्ता कयै कमनीले गरदै आइरहेका गोरखा धन्दा को विरुद्ध निबेदन गरेकाहरु समेत जीत सुनिश्चित गरिसकेका छन!
गम्भीर ध्यानाकर्षण हुनुपर्ने की यतीका गोरख धन्दा सार्बजनिक हुदै गर्दा नियामक निकाय र सरोकारवाला निकायहरु समेत आम जनता हरु ले जम्मा गरेका रकम दुरुपयोग गरि पदिय जिम्मेवारी बहन गरन छुट दिएको कुरा लाएन्स साबिक अभिकर्ता पिडित सतेन्द्र पाण्डे ले हरपल तेज खबरको कुराकानिमा जानकारी गराएका छन ।