१३ आश्विन २०८०, शनिबार
मिति २०८०–०६–१२ गते एल. आई. सी. (नेपाल ) लि. ले प्रकाशित गरेका प्रेस विज्ञप्ती सत् प्रतिशत बनाबटी भएको कुरा प्रमाण सहित साविक अभिकर्ता सतेन्द्र पाण्डे ले खुल्ला अपिल गरेका छन ।
सो बनाबटी योजना केहि उच्च पदाधिकारीले बनाएको कुरा २ महिना भन्दा बढी देखि विभिन्न मिडियामा आएको कुराले प्रमाणित भैंसकेको कुरा जानकारी गराउदछौं । मिडिया मा आएको कुरा सत प्रतिसत सहि हो, जसको पुष्टि गर्नु परे दुनियाको कुनै पनि ठाउँमा खुल्ला रुपमा केहि धमिरा कराचारी विरुद्ध खुल्ला रुपले चुनैती दिन आफु नियम कानुन, निर्देशिका बमोजिम, नेपालमा दर्ता भएका स–शर्त पालना गर्ने– गराउने अनुसार जवाफ दिन मिडियालाई साक्षी राखी वा लिखित रुपमा हरेक प्रश्नको स–प्रमाण जवाफ दिन आफु आतुर रहेको र केहि उच्चपदस्थ धमिरा कर्मचारीलाई आपनो गलत मनसाय त्यागी खुल्ला रुपले चुनौती स्वीकार्न बिमाप्रेमी मित्रलाई पहलकदमी को रुपमा आफ्नो ठाउँबाट पहल गरिदिन सयेन्द्र पाण्डे मान, मुटु, मस्तिर्षकले सादर बिनम्र अनुरोध गरेका छन ।

केहि उच्च पदाधिकारीलाई बिमा लेख जारी गर्न चाहिने कागजात, प्रक्रिया, ऋण थप ऋण को प्रक्रिया, ऋण दिने लिने र कुन उदेश्यले खर्च कसको सहमति हुने, एजेन्टहरु र बिमाधारीहरुले लिएका ऋण को चेक कम्पनिको नाममा बनाउने छुट कुन नियम, निर्देशिका, दफा उपदफा मा हो, एजेन्ट र बिमाधारीले जम्मा गरेका रकम, चेक, ऋण, थप ऋण चलाउने, सहमति नलिए कुन निकायले छुट दिएको, १००० भन्दा बढी बिमा लेख नस्ट गराउने छुट कुन निकायले दियो ?, दर्जन भन्दा बढी ऋण थप ऋण कसरी निकालियो यस्ता गम्भीर गलती कसरी ३ वर्ष सम्म पत्ता लगाउन र जानकारी लिन सक्नु भएँन ? महिना पिछे को, ३ महिना को रिपोर्टमा किन तलबी कर्मचारीले जानकारी गराएँन र लिनु भएँन । ३ बर्ष बितिसक्दा पनि किन पता लागेंन, १०० बढी बिमालेख हुलाक टिकट को कारण ३ बर्ष बितिदा कुन निकायको निर्देशनमा न दिनु भो र सो को जानकारी किन तलबी कर्मचारीले हाल सम्म गरेन, नलिनुभो ? त्यसको जिम्मेवारी र अधिकार के हो त्यति सम्मको जानकरी नभएको केहि उच्च पदाधिकारीलाई अरुको प्रतिष्ठा र इज्जत संग खेल्ने छुट कुन निकायले दियो ? २ महिना बढी लगाएर ५ चोटी बढी २÷३ रात बस्ने गरी र बिबिध खर्चमा रमाउने छुट कसले दिए ? २ महिना बढी हुदा पनि किन न १ चोटी फोनमा नबोल्ने मौका दियो ।
२ महिना भन्दा बढी हुदा किन प्रतिबेदन लुकायो सार्बजनिक किन गरेन आफुले उल्लेख गरेका कुरा १००% कम्पनी कै करमचारीले पुष्टि गर्न सक्ने जसमा कम्पनीका ५ बि.एम. र कम्पनीका प्रदेश प्रमुख सहित ११ जानको रोहबरमा जनकपुरधाममा कम्पनिका प्रदेश कार्यालय र शाखा कार्यलयमा पुष्टि भईसकेको कुरा जानकारी गराएका छन । कम्पनिले ठगि गरेको प्रमाण आफु संग भएको र गल्ति सुधार गर्नुको सट्टा गल्ति लुकाउन झुठो प्रेस बिज्ञपति निकालेको सतेन्द्र पाण्डे ले हरपल तेज खबर लाई बताएका छन ।

थप पुष्टि गर्नुपरेमा मोवाईलन.ः–९८०७६५२७७८, ९८०१६२००४७, ९८४०३०१६६८, ९८५१३६५५४७, ९८५१३६५५९७, ९८०२०६५४७४, ९८५१३६५५०७, ९८४५२५३१११ उल्लेखित नम्वरमा संग गरेर बास्तविक्ता लिन सक्ने र निजको रोहबर मा शाखा प्रमुखले गल्ती गरेको सुकारी गरेको तर जुर्माना न तिन्ने अडानमा राही बार्ता भंग भएको थियो । जसको प्रतिबेदन कम्पनिका प्रदेश प्रमुख हालसम्म समन्धित पदाधिकारीलाई सूचना नदिएको कुरा अनुरोध छ ? घरको मुखिया भयको नाताले समय मै समस्या समाधान गर्न असक्षम भएकाले नैतिक हैसियतले पद त्याग्न बिमा प्रेमीको भूमिका अपहरिय हुनेछ । घटना लाई समयमा समाधान नगरी व्यक्तिगत लाभ लिने हिसाबले केहि उच्च पदघिकारी लागिपरेको र योजना नै बनाएर काम्पनीकै ईजाजत पत्र खारिज गराउने खेल खेली रहेकाले कम्पनीका निर्देशक आदरणीय श्री प्रणय कुमार ज्यु र श्री बिमाप्रेमी मित्रहरु आफ्नो बिबेक, पहलकदमीले हालको घटना घन्टा भरमै समाधान हुनेमा आफु आशाबादी र बिस्वास रहेको कुरा अनुरोध छ ।
आफुले गरेका मिडियाबाजीले तत्कालै कम्पनीलाई अहित भए पनि भबिस्यमा हुनसक्ने अपराधिक घटना नहुने र नेपालका सम्पूर्ण बिमा क्षेत्रमा नौलो परिवर्तन भइसकेको र भविष्यमा बिमाधारीको रकम गोलमाल नहुने विश्वासको थालनी र डिजिटल प्रणाली प्रक्रियामा समेत नया अनुभब लिने सिख मिलेको सकारात्मक पक्षलाई प्रेरित गर्न बिमा प्रेमी मित्रमा सत्येन्द्र पाण्डे –९८४५१७००३० मन, मुटु ,मस्तिकर्षले, पुनः सादर बिनम्र अनुरोध गर्दै आशाका साथ सबै समक्ष आफनो धारणा यसै निवेदन साथ सहर्ष जानकारी गराउन चाहन्छु भनि अभिकर्ता सतेन्द्र पाण्डे ले हरपल तेज खबर लाई जानकारी गराएका छन ।