रौतहट १६ कार्तिक
L.I.C.(नेपाल)ली. ले पीडीत सतेन्द्र पाण्डे  संग सरकारी नीकाय जिल्ला प्रहरी कार्यालय गौर को रोहबर मा गरेका लीखीत सहमती को क अक्षर पनी नमानने रकमको आडमा अदालत जाने र कम्पनी नै धराप मै पारदै केही उचपदसत अधिकारीहरु यदि अभिकर्ता को मुख्य भूमिका छ भने आधार के हो , तीन वर्ष पक्षी बीएम लाई पैसा सेंचुरी बैंक को माध्यम बाट किन तिर्न लगायो ? यो सूचना को आधार ले अनुसंधान भएको हैन , अभिकर्ता सत्येंद्र पाण्डे को मौखिक लिखित को जानकारी लाई अटेरी गरी ३ वर्ष सम्म वास्ता नै नगरी पत्र पत्रिका एवम इलैक्ट्रोनिक संचारको ( टीवी) माध्यमले कुम्हकरण को निद्रा मा मस्त निदाई रहेको कंपनीलाई बाध्य गरी मजबूरन र बिबस्ता बस उठाईएको मनोपाली कदम हो , भनि पाण्डे ले बताउछ । आर्थिक हिना मीना गर्ने बीएम हो भन्ने हिना मीना लाई ढाक छोप गर्न ऑडिटरलाई समेत कॉरपोरेट का उच्चपधाधिकारीहरूले आफनो आर्थिक प्रलोभन मा पारी हिना मीना भएकोलाई किनारा लगाई आफूलाई सफल महसूस गरी सकेका थिए । हिना मीना गर्ने र गराऊंने र कसले ? किन ? कुन मनसायले ? ३ वर्ष सम्म लुकाउन खोजेको भनि पाण्डेको प्रश्न रहेक थियो । त्यो सबै गिरोह नै अपराधी हुन , किन कंपनी को सूचना अनुसंधान तत्कालैं चुस्त दुरुस्त रुपमा काम गरेन । बजार भित्र मीडिया, पत्रपत्रिकाको आवाज़ सुन्न किन पर्खिरहे ? अभिकर्तालाई राजकीय सम्मान गर्ने ठाऊमा कंपनीले RM लाई कसरी सम्मानित गरी राखे । ऑडिटर ले ऑडिटिंग को जिम्मेवारी दक्ष रूपले किन गरेन ? RM ले गर्नु पर्ने काम, कर्तव्य को जिम्मेवारी के गरेर समय बिताए ? सविता खड़का को २०६०००० रकम अभिकर्ता कोड ५२२६ boo७ मा आयो तर कंपनी को नाम मा चेक कसले बनायो , ? लोन रकम ५२२६ boo७ भित्र किन , कसरी आयो ? अभिकर्ता कोड त संजोग मात्र हो । सतेन्द्र पाण्डेको भनाई रहेको थियो।असलमा अभिकर्तालाई कमीशन ,इंसेंटिव को प्रलोभनमा राखी सबिता खड़का को पूरा लोन रकम कंपनी भित्र छिरायो । कोड त कंपनीकै हो , अभिकर्तालाई “छाछ “दिन खोजेर” छाली” खान गरेको आरोप पाण्डे ले लगाएका थिए । अभिकर्ता धन्यवाद का पात्र हुन जो यस्ता अपराध भएका विषयलाई संज्ञान लीन कम्पनीलाई बिबश गरे , तर कंपनी ले सानो औला देखावटी तत्कालीन समयको लागी मात्र काटेर आफनो जिऊ बचाऊँन खोजेकों हो , अर्थात कंपनी ले बीएम ( बिपिन कुमार साह ) लाई वलीको बकरा बनायेको हो , मास्टर माइंड हरु दशै तिहार मा उम्केर मक्ख परेका छन । न्यायको लडाईमा सत्यको जित हुन्छ भनि आशमा लडाई लडिनै रहने छु भनि सतेन्द्र पाण्डे ले बताएका छन ।