रौतहट १२ कार्तिक

अधिकतम शेयरपुजी एल.आई .सी .(भारत) दोयरा सनचालीत , उचपदसत कर्मचारिहरु समेत भारत मुलका र आई. टी. समनधि मेन सर्भर कम्पुटर भारत स्थित चेनैमा रहेका एल.आड.सी.(नेपाल) ली. नेपालका नीयम, कानुन, निर्देशिका र परकिरिुया अनुसार ई. स. २००१ सैपटेमवर ०१ देखी सन्चालनमा आई विश्वमा छुटै पहिचान बनाउन सफलता लाई मार्केट हेड प्रकास ब.उपाध्याय र सल्लाहकार सुदर्शन गीरी ब्यक्तिगत  लाभ का कारण कमपनीलाई धरापमा पारीपट्टी आम वीमाधाकीहरूका जम्मा गरेका रकमको कानुनलाई चुनैती दिदैं लाखमै लाखौं रूपया वाडीचुडी खाने गरेको र कम्पनिले प्रदान गरने हुलाक टीकट को रकमको समेतमा पनि खानेका कुरामा पचाउन नसकीने ,सम्पुर्ण झनझटीला कागजातहरु नाटक गरेर नष्ट गरेका सपरमाण फेला परेका छन। योजना सघाउने कर्मचारीहरु लाई समयमै बढुवा,मनचाहे ठाउँमा सरुया र बीमाधारीहरूले जम्मा गरेका पहीलो कीसता को अधिकानस रकम एजेन्टहरु कमिसन, पुरस्कार, करचारीहरू लाई मोटो बोनस बाडेको स-परमान फेला परेका छन। यि कारण गराउन गीरी र उपाधया योजना नै वनाई लागेका कुरा पठायेका वीना चलानी नकली करबाही गरेको पत्र र गीरीले वनावटी नाटक शैलीमा जाकी गरेका प्रेस विगयती नै परापत रहेका छन। नया आएका कमपनीका सी .ओ. परनय कुमार दशै, तिहारको उपहार पयेका गमभीर घटना लाई समाधान नगरी मैन बसी गीरी र उपाधीयाका सम्रक्षक बनी कमपनी माथी ?? खडा गराउने वातावरण सीरजना गराउन सफल ३ नै लाई विमा प्रेमी हरू , मिडीयाहरू को तरफ बाट भाई टीका को नौलो उपहार दीयी कमपनी लाई धरापमा पर्नबाट रोकी आम जनता मा कम्पनी प्रती को भरोसा कायमै रहने समयमै नेपाल पेसागत अभिकर्ता सघ बिमक समिती एल आइ सी नेपाल, बीमा प्रेमि हरू र मिडीयाहरूका समय मै भुमीका खेल्ने बाहेक पटक पटक भएका सहमतीय र कम्पनी लै गरीसकेका लीखीत सहमती लागु गरे मीनैटमै हुने समभवना वावजुद वयकति गत लाभ का कारणले समय लम्बाई कम्पनि माथी प्राप्त ? गरने वाला ठाउ दीन सफल नायकले सावीत भएकाले दर्जन बढी एजेन्टहरू र बिमाधारीहरू समग्र परतीकीरीया लीदा गीरी , उपाधीया र परनय कुमार लाई उक्त घटना गराएको, गरन छुट दीए ३ बर्ष बढी समम पता लगाउन नसकेका र ४ महीना वढी हुदा पनी समाधान गर्न असक्षमता रहेका ले तत्कालै नैतीक जीमा लीयी सेवन पदमुकत भई गरीसकेका सहमतीय तीर केन्द्रीयता हुन अनुरोध नीयामक र सरोकारवालाको नीकाय संग गरेका छन। नेपालको ईतीहासमा पहीलो पटक बीना चलानी ,हस्ताक्षर ओरिजनल नरहेका करवाही को पात्र मार्केटिङको हेड प्रकाश ब. उपाध्याय कम्पनिका तर्फ बाट डराउने, धम्काउने मनसायले पठाएका थिए। सुदर्शन गिरि पनि बिना प्रमाण, बिना आधार , कम्पनीका कम्पनिको विश्वसनीयतामा माथि प्रशंन खडा प्राप्त ठाउँ दिन्सफल नायके सावित भएकाले  कम्पनी का सी. ओ .प्रणय कुमार लाई मुखदर्शक बनेर पनि गिरि र उपाध्याय को संरक्षक बनेकाले भारतीय बिमा कम्पनी र भारत सरकार दोय्रा समनित गरिदिन  बिमाधारी सत्येन्द्र पाण्डेले अनुरोध समेत गरेका छन ।
एल.आई.सी.(नेपाल)लि.जस्ता ख्याति प्राप्त कम्पनीका सी. ओ. मार्केटिंग हेड , सुचना अधिकारी व्यक्तिगत लाभका कारणले प्रेरितहरूका भई निम्न प्रसंन जवाफ उनीहरु सगै भएपनि नाटकक शैलीमा बिमा लेख पास गर्ने , चेक बनाउने , नगद , चेक चलाउने , कम्पनी को लेटर पैड बिना चलानी नम्बर पठाउने , बिमा लेख जारी गरि डीजीटल प्रणाली मा महीना वीताई रद गरिदिने , कम्पनीले प्रदान गरिएको हुलाक टिकट मिलिजुली रकम खन्ने, बिन्ना प्रक्रिया ऋण निकाले , बिना प्रक्रिया बिमा लेख जारि गर्ने , झन्झटिलो कजत नस्ट गराउनु , दर्जनै लिखित निवेदनको जवाफ नदिनेबारे , लिखितरुपमा सहमती को उलघन गर्ने गराउनेछ सबै मा कम्पनीले कै केहि उच्च पदाधिकारीको को निर्देशन मा भएको र ३ बर्ष बित्दासमेत पनि कहिँकतै कतै बाट १००० बढि जना कोही अभिलेख पता नगाउनु नै ठुलो रकमको चलखेल गरेकोमा स प्रमाणित प्रमाण समेत राखिएको सतेन्द्र पाण्डे ले बताएका छन ।  कहिँ कतैबाट एजेन्टहरु र बिमा धारी को हस्ताक्षर नचल्ने र नरहेकाले कहिँकतै बाट एजेन्टहरुले र बिमाधारी हरु माथि आरोपलाई लगाउनु नै गलती नियत र ब्यक्तिगत लाभ ले प्रेरित भएकोले सप्रमाण रहेकोले कार्वाही गरिने को साटो बचाव गरेको आरोप लगाउदै सतेन्द्र पाण्डे बताएका छन ।
पेशागत अभिकर्ता संघ नेपाल बिमाक समिति एल .आई .सी.(नेपाल) लि को समानित आदरणीय अध्यक्ष श्री नर बहादुर धर्ति ज्यु ले मिति २०८०/०६/१६ गते कम्पनी का केहि उच्च कर्मचारीले / उच्च पदाधिकारीको ले गरेकाले, गराएका कानुन बिपरित निकालेका कार्य को अनुसन्धान कम्पनीले लाखौ नेपाली रकम खर्च गरेरै गरन नसकेकोमा काममा स-प्रमाण घन्टामै निकाल्न सफलता भएकाले कम्पनीका केहि उच्च पदस्त कर्मचारी लाई नसघाएको र कानुन , नियमावली , मौखिकरुपमा ,लिखित उपन्यास सहमति भंग गर्न नसघाएको आरोपसहित  नर बहादुर धर्ति ले लगाई कम्पनीका उच्पदस्त कर्मचारी को सिफारिसमा विश्वासको भंग हुन्छ आरोप लगाईएको दण्डित गरौँउन कम्पनीले , नियामकको निकाय र सरोकार वालाको निकाय लाई अनुरोधमा को साथै खुल्ला चुनैती सुकर्ण अनुरोध समेत गरेकाथिए !

सघ समीती को धरती जी लाई सुझाब को रुपमानै प्रेस वीगयती मा जसरी गरेका स-परमान समयमै खन्डन गर्न सत प्रतिसत सफल भएकाले स धन्यवाद दीदै उक्त वीगयती का अन्तमा साह र पाणडे लाई झीकाउ रहेको शबद चोर, डाका, अपराधीको क्रय गरने हरूको का लागी उपयोगी हुने भएकाले बोलाउने शवद उपयोगी हुने हुनथे। कतीपय अबस्था मा सत्य, तथय., नीयम, कानुन, नीरदेशीका, लीखीत सहमतीय क्रय मा नायर अनतरासटीरीय करन गरने सोचमा हमीहरू जानसक्ने समभवनामा भएकाले अव उप्रान्त हामरा सुझाब लाई सुझाव कै रूपमा लीन पाण्डे ले  अनुरोध गरेका थिए
।अन्तमा पाण्डे ले गरेका कार्यले  कम्पनी र वीमाव परनाली मै अमुल्य परीवर्तन भैसकेको र कम्पनि का कर्मचारी लाखौं लाखौं खानेकुरा पनी केही कतैवाट क शबद पता लगाउन नसकेको कुरा लाइ ३ वरष पक्षी पनी याहां कम्पनी ले नसुनेको २० सताब्दीमा विबस भएर पनी पाणडेकै कारणले १००० वढी का अभिलेखमा स परमान वाहीर लयायेका सकरात्मक रुपमा लीन सकी छ। कुनै देशको को राजदुतावास नेपाल लाई हेपेर नेपाली माथी खेलवाड गरिरहेछ र सरकार छुट दी रहेको र मैन बसे मा सरकारलेनै जीमानलिएको पाण्डे ले बताउछन । उकत गम्भीररुपमा घटना ३ वरष बढिमा हुँदा समनधीत शाखा प्रमुख, पक्षी को शाखा प्रमुख , हाल को शाखाको प्रमूख, महीनेमपक्षे गयेका मधेश प्रदेश प्रमुख, कमपनीका नीयमीत गरेता सुपरभीजन टीममा, समयमै समय मा आएकाले लेखा परीक्षणको टीम , मारकेटीग हेड, कानुन विगत, कम्पनि सी. अो पनि, तलबी कर्मचारी सवै कीन १००० बढी का बीमा लेख को जानकारी कमपनिले लीयैन/ नगरायो ?? जवाफमा कम्पनीले जारी पठाएका नकली पत्र र जारीपछि प्रेस विगयती ३ नटै पत्रै कम्पनि ले सबैकूरा सुकारेका पनि ले नाटक बाहेक अन्य थप अनुसन्धान नगर्नुपर्ने प्रस्ट भएका छन्!
कम्पनिका लि.कम्पनि हो कसैको प्रा. लि कम्पनी होइन त्यसैले नकली बिना चलानिको पत्र पठाउने मार्केटिङको हेड प्रकाश उपाध्याय लाई  बनावटी सत्यता, तथ्याङ्क र कुनै आधारमा नरहेको प्रेस बिग्यति निकाल्नेको सूचना अधिकारीको सुर्दर्शन गिरि घटनामा योजनाकार मेन नाईकेलाई र कम्पनी को सी ओ दशैँको , तिहारको उपहारको लिईएको संरक्षकको रुपमा रहेकाले 3 नैजना लाई हदै समको कारबाहीको लागि सरोकारवालाको निकाय अन्तरास्ट्रिय निकाय समक्ष निबेदन गर्दै चित बुझ्दा जवाफमा नयाए  बिमाधारि सत्येन्द्र पाण्डेले र बिमा प्रेमि हरु सत्यता, तथ्याङ्क , नियमावली , कानुनि , निर्देशिकामा , मौखिकरुपमा सहमतीय , लिखितरुपमा गरेकाले सहमतिको आधारमाअन्तरास्ट्रिय कारण गर्न सक्षमता रहेकाले समयमै गम्भीरतापूर्वक पुर्वक लिई आउन तथा सम्भव समस्या समयमै समाधान मा केन्द्रित भई र कम्पनीले नटकिय रुपमा एजेन्टहरु; बिमाधरिहरु को माथि आरोपलाई कोहि कसैलेपनि खेल्ने , नखेलाउने बिमाप्रेमीहरु र सरोकारवालाको निकायहरुमा विनम्र अनुरोध समेत गरेको सतेन्द्र पाण्डे ले बताएका छन ।