रौतहट २९ कार्तिक

L.I.C.(नेपाल)ली. मौन रहौको कारण आत्म हत्या गर्ने सम्म पुर्याएको अभिकर्ता सतेन्द्र पाण्डेको भनाई    व्यथित कहिले सुधरेला??
नेपाल को नियम कानूनलाइ सुकारेर इ. स २००१ सेप्टेम्बर०१ शनिवारका दिन सन्चालन मा आएका थिए! नेपालमा जुन परकिरिया बाट दर्ता भइ संचालन मा आएका छ । त्यस लाई समेत एउटा लि कम्पनि ले आफ्नै प्रभावमा लीनु देश र जनताका लागी यो भन्दा ठुलो दुर्भाग्य हुन नसक्ने कुरा करोड (MDRT) पति, अन्तर्राष्ट्रिय अवार्ड बाट लगातार ३ बर्ष समानित साबिक अभिकर्ता पाण्डे सतेन्द्र ले बताएएका छन ।


विमाधारीहरु र अभिकर्ता हरु ले लिखित रुपमै सप्रमाण रकम ठगि गरेको उजुरी गुनासो समन्धित निकायमा ३ बर्ष बढी गरेपनि कम्पनि समस्या समाधान तर्फ  गम्भीरतापूर्वक नलिऐ पछी अभिकर्ता हरु र बिमाधारीहरू विवष भइ कंपनीले मिलाउन सकिने कुराहरु मिडीया हरु सम्म पुर्याउन मा योजनाकार मार्केटिङको प्रमुख प्रकास बहादुर उपाध्याय र कानुन सल्लाहकार सुदर्शन गिरि लाई कार्वाही नगर्नु कम्पनि माथि प्रश्न चिन्ह खडा गराउन सम्म पुर्याएको सतेन्द्र पाण्डेले बताउछन । उच्च ओहदामा पुगेका ब्यक्तिहरु ब्यक्तिगत लाभ लिन कम्पनी लाई बदनाम गराउन सफल भएका छन!आफु ठगिएको न्यायको लागि सम्बन्धित सबै निकायमा उजुरी हरु दिएपनि पैसा र पावरको भरमा कम्पनि ले मौन बसि जवाफ फर्काउन सकेका छैन! नेपाल बिमा प्राधिकरण नियामक निकाय समेत गम्भीरतापूर्वक नलिइकन कम्पनी को इजाजत पत्र नै खारीज गराई बयकगत लाभ लिन कै लागी पेचिला योजना गिरि बनाएेर आफृ वचन ठाडो आदेश दिइ तलो तहका कर्मचारी लाई जिम्मा लिन लगाई मैखीक लिखित सहमति समेत गर्न लागाएर नेपाल को कानुन लाई खिल्लि उडाएको दर्जन भन्दा बढी सप्रमाण सुरक्षित रहेको कृरा  सतेन्द्र पाण्डे ले बताएका छन ।
जिल्ला प्रहरी कार्यालय गौर रौतहट नेपाल ले पटक पटक गरी अनत: निवेदक र कम्पनि बिच लिखित हस्ताक्षर औठा छाप सहित स-परमाण सहमती लिखितरुपमा गराउन सफलता प्राप्त गर्न सक्षमता रहेकाले समयमै गम्भीरतापूर्वक लिँदै वार्ताका क्रममा छिटो समाधान निकाल्ने विश्वास गरिन्छ! सरोकारवाला निकायहरु समेत समयमा गमभीरता पुर्वक ब्यबस्थापन  गर्न नसकेका ले नेपालको सार्वभौमसत्ता अखण्डता स्वाधीनता माथि प्रश्न चिन्ह खाडा पुरै विश्वमै वदनाम गराउन लीमिटरमात्र  कम्पनि लागी परेकाले नेपाल राष्ट्र को निमित अव उपरान्त गलत गर्ने गराउने र कम्पनि कै नाम जोडेर अन्तिम सासलिन सक्ने सोचमा आफु पुगिसकेकाले उक्त घटना घटे सम्पुर्ण दोस कम्पनि कै उच्च पदस्थ अधिकारीहरु गिरि, उपाध्याय , नियामक निकाय र सरोकारवाला निकायहरु ले नै लिनुपर्ने कुरा मिडियामा करोड पति (MDRT) पाण्डे सतेन्द्र ले अन्तिम पटक मिडिया हरु लाई सत्यता व्यापक रुपमा उजागर गरि गराइ विश्व भरी सुचना सम्प्रेसन गर्न पत्र सहितको कुरा राख्ने ठाउ रोज्न मिडिया हरु कै सर मा न्यायको लागि गुहारेको ५ महिना बिताए । आफु न्यायको लागि भौतारिदै भौतारिदा भए रहेको जग्गा जमिन रिणको ब्याजमै सकिन्न लागे पछि , जिवन जिउन कहि कतै नरहे जिउन बाच्न समेत न रहेको ले आफु जिउन नसकिने लिखित रुपमै सार्वजनिक गरेको सतेन्द्र पाण्डे ले पिडा पोख्दै जानकारी गराए ।