२४ मंसिर २०८०

हरपल तेज खबर ,रौतहट

एल . आइ सी नेपाल प्रति नियामक निकाय सरोकारवाला निकायहरु समेत मौन हुनु को भित्री रहस्य!!
। एल. आई. सी. भारत को अधिकतम शेयरपुजी मा सनचालीत एल.आइ. सी.(नेपाल) ली. नियामक र सरोकारवाला लाई समेत नजर अन्दाज गरेका कुरा सपरमान मधेश प्रदेश जनकपुर एल. आइ. सी .(नेपाल) ली. को कार्यालय मा बिगत २० दिन देखि लगाएका तलचा खुलाउन नसक्नु र सोको जानकारी समेत सरोकारवाला निकायहरुलाई लिखित रुपमै नदिनु र सरोकारवाला ले पनि चासो नलिनुले गर्दा नेपाल राष्ट्र लाई विश्वमा सबैभन्दा धेरै बदनाम गराउने छुट कुन निकायले दियो??कमपनिकै भारतीय दलाल सी इ ओ प्रणय कूमार समस्या समाधान मा गैर जिमेबारि रुपले कार्य गरि असफल साबित भइ सकेकाले देश प्रेमि हरु को स सहयोगमा तुरन्त नेपाल देश वाट निकाला गरि नेपाल राष्ट्र लाइ विश्वमा खुल्ला रूपले बदनाम गराउन बाट रोक्न खुटा नकमाउन @ Lion pandey@9845170030 ले खुला रुपमै सादर विनती गर्छन! राष्ट्र को कुरामा आफुहरु जस्तो सुकै चुनौति दिदै निरन्तर अगाडी बढि रहने समेत लायन पानडे जानकारी दिएका छन!

एल. आइ. सी.(नेपाल) ली. कै केही उचपदाधीकारीहरु वयकतीगत लाभ का कारणले नेपाल राष्ट्र लाई विश्वमा खुल्ला रूपले बदनाम गरिदा नियामक निकाय समेत गम्भीरतापूर्वक नलिइकन कम्पनी नै धरापमा पार्ने उद्देश्यले गैर कानुनि रुपमा निकालेको रकम दुरुपयोग गरि पदिय जिम्मेवारी नैतीक रुपले छोडी भारतीय दलाल कम्पनि कै नाम जोडेर कमपनिकै मार्केटिङको प्रमुख प्रकास र सुदर्शन गिरि मरिमेट्ने चाकडी चाप्लुसी देखाउने जात्राको परम्परा रहिआएको कुरो एकातिर छन! गैर कानुनि रुपमा १/३ होयन नेपाल भरी लाखै विमा लेख विना परकिरीया जारि गरेका, रिन निकालेको सपरमाण लायन पाण्डे सनग सुरक्षित रहेका छन/सुरक्षा निकाय र नेपाल सरकारले सुरक्षाको गारेनटि गरे आफु सपरमसन हप्तामै दिनसक्ने कुरा जानकारि गराए!
नियामक निकाय र सरोकारवाला निकायहरु समेत ३ बर्ष कहिकतै बाट गम्भीर तुरुटी पता नलागनु नै कानुन बिगय गिरि बुझिन्छ! बिगत ६ महिना वढी देखी मिडिया हरु को समाचार सम्प्रेषण लाई समेत नजर अन्दाज गरेका ले गैर कार्य गरेका गलती दर्जन बढी सपरमान फेला परीसकेका कार्य हरु ले गर्दा निर्माणय लिन वाटो नपाइरहेको ले मौन बस्नु वाहेक मुल मुदा लाइ अर्को रुपमानै मोडन गिरिको योजना अनुरुप लागि परेका छन!
अत: मिडिया हरु ले खेलिरहेका निरनायक भुमिका लाई पिडितहरुले समान गर्दै स सहयोगीहरु मा सधनयबाद दिएका छन!
पिडितहरु र कमनिले गरेका गरेका सहमति कार्यान्वयन गराउने मनसायले नेपालि मिडिहरु लाइ थप उर्जा पायोस र समयमै गम्भीरतापूर्वक कारवन होस भने आशा विश्वासका साथ सत्य मा सहयोग गरन गराउन भरत देश र UIN मिडियसहरु लाइ समेत खुल्ला निवेदन पठाएका छन!
लभ नेपाल का नारा समेत उजागर गरेका छन ! स्रोत Lion PANDEY SATYENDRA ले जनाएको !