रौतहट ०७ मंसिर बिहिबार

भारतिय अधिकतम शेयरपुजी मा ई.स.२००१ सेप्टेम्बर ०१ नेपाल का कानुन लाई ठाडो चुनौति दिँदै शनिबार विदाकै दिन पारेर एल. आइ.सी(नेपाल) ली. ले नेपालमा सन्चालनमा ल्याएका थिए ! २२ बर्ष बितिनलागदा नेपाल कै ईतिहासमा पहिलो पटक फेरी कानुन लाई ठाडो चुनौति दिदै सपरमसन कम्पनिले रकम ठगि गरी कागजात समेत नष्ट गराईसकेको मपरमाण कम्पनि बिरुद्ध उजुरिदिनेलाई अधिकार भित्र नपरेपनि विना चलानि पान पसल बजारमा तयार गरि डराउने, धम्काउने, फसाउने र गालिसहित जयनमारने धमकि दिलाएको सपरमाण छ!
हाल सरोकारवाला निकायहरुलाई समेत खुल्ला रूपले चुनौति दिदै गरेका सहमतीय लिखितरुपमा गरेका अौठा छापको सहमतीय भए पनि ठडै चुनैती नेपाल सरकार लाई गरेका छन! पिडितहरु ले सरोकार वाला निकायमा गरेका मौखिक लीखित सहमति कार्यान्वयन हुनुपर्छ भने मनसायले वाध्य तुल्यायो मधेश प्रदेश कार्यालय जनकपुर एल आइ सी नेपाल ली मा तलचा लगाउन पुगे र शान्ति रुपमाै मर्यादा का साथ स-सहयोग हाथहरु मिलेर तलचा लगाएका थिए तर कम्पनि ले नाटकीय शैलीमा पुरु विश्वमा नेपाल को नकरात्मक सदेश जादै गर्दा रकम र पावरले ठडै समाधान मा केन्द्रीत नभई तलचा फुटाली पिडीतलाई थप पीडा थपी थप गलत कार्य गरनोवाधीय तुल्यायो! पिडितहरु पुन कालो मोसो दलने चेतावनि सहित फेरि दुई टै तलचा नखुलनेगरीसुचना बोर्ड का सूचनाहरू समेत हटाएर पुरै कार्यालय बाहिर भित्र रेड मारकरले भारतीय दलाल साबधान/ खबरदार, आम जनताको नगद लुटन पाइदैन, लभ नेपाल लभ नेपालका सलोगन लेखि पुरै देशमा एल, आई. सी (नेपाल) ली लोगो भेटे ठउको ठसउ रेड मारकर ले करस गरीदिने ! गरेका मौखिक लीखित सहमति कार्यान्वयन नहुनजे पिडीत हरु विवसभएर यि गतिविधि हरु जोरदार रुपमै वढाउने कूरा Lion Lion Pandey Satyendra ले जनाएको हो! अनत: नेपाल को सारभसता र अखण्डता माथि आच आई रहेका मिडिया हरु मात्रै अहमभजमिका समयमै गम्भीरतापूर्वक लिँदै स सहयोग गरिरहेका छन! स सहयोगीहरु मा स धन्यवाद समेत गरेको हरपल तेज खबर लाई सतेन्द्र पाण्डेले जानकारी गराएका छन ।