जनकपुर १७ मंसिर आईतवार

जनकपुरमा आज एक कार्यक्रम बिच मधेस प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहले आंखा अस्पतालको उद्घाटन गर्नु भएको छ ।कार्यक्रम मा मन्त्री सिंहलाई भव्य स्वागत समेत गरेका थिए । बिभिन्न स्कुलका बालबालिका हरुले सांगीतिक कार्यक्रम समेत गरेका थिए । बालबालिका हरुलाई मन्त्री सिंह ले सम्मान समेत गरेका थििए ।

अलपत्र अवस्थामा रहेको सरकारी भवन लाई सदुपयोग गरि जनताको सेवा सुविधाको लागि आखा अस्पताल उद्घाटन गर्नु भएको छ । कार्यक्रममा सेवा द्वारा आयोजित अमिरिकी प्रतिनिधि समेतको उपस्थिति लगाएत नेपाल नेज्त्र ज्योति संघको केन्द्रीय अध्यक्ष सचिव स्थानीय जनप्रतिनिधि आम नागरिकको भव्य उपस्थिति रहेको थिियो । जनताको सेवा सुविधा सम्पन आखा अस्पताल बाट स्थानीय खुशि ब्यक्त गरेको थिियो । आंखा उपचारको लागि चााहिने अकुमेन्ट सरसमान उपलब्ध गराउने मन्त्री सिंहले मन्तव्य राख्नु हुदै बतएका कुरा स्वकीय सचिव निकेश त्रिपाठी ले बताएका छन ।