१३ आश्विन २०८०

मधेस प्रदेशको मुटुका रुपमा मानिने बिरगंज पर्सा नारायणी अस्पताल बिरगंजको१३१ औ स्थापना दिवशको उपलक्ष्यमा आज आयोजित प्रथम बाषिकाेत्सव समारोह २०८० कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत र विशिष्ट अतिथि मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह लगायत विभिन्न राजनितीक तथा सामाजिक ब्याक्तित्वहरुको भब्य उपस्थिति सहभागीतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम मा सहभागी हुन पुग्नु भएका मधेस प्रदेश सरकार का स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदेश कै चर्तित मन्त्री बिरेन्द्र सिंह लाई स्थानीय द्वारा भव्य स्वागत गरिएको थिियो ।

 कार्यक्रममा आफ्नो मन्तवय राख्ने क्रममा मन्त्री सिंह ले पहिलाको भन्दा धेेरै सुधार भएको र स्वास्थ्य क्षेत्रमा कुनै कमि कमजोरी हुन  नदिन जन्ताले पाउनु पर्ने सेवा सुविधा मा सहज र भरपर्दो बनाउन अनुमन  गरि समस्या बुझ्दै समाधान को  उपाए समेत नयां तरिकाले भई रहेको बताए ।

प्रदेश कै मुटु मानिने नारायणी अस्पतालको लागि बिषेश योजना त्यार परिएको र थप को लागि केन्द्र सरकारको स्वास्थ्य मन्त्री बस्नेत लाई आग्रह समेत गर्नु भएको थिियो