रौतहट १६ कार्तिक

बाढी प्रभावित क्षेत्र मानिने रौतहट जिल्ला अन्तर्गत स्वास्थ्य संस्थाहरुको लागि मधेस प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहले एक महिना अगाडि रौतहट जिल्लामा आएको बेला औषधि ब्यबस्थापन प्रणालि बिपरित रौतहट क्षेत्र नम्वर १( क )प्ररदेश सभा सदस्य नागेन्द्र साह ले आफ्नो घर मा राखि आफु खुशि आफ्नै गाउँको स्वास्थ्य चौकि बडहर्वा मा बितरण गरेका छन । औषधि ब्यबस्थापन नियम मा पालिका स्तरको अस्पताल भण्डारण तथा स्वास्थ्य संयोजकको जिम्मा लगाई बितरण गर्नु पर्नेमा सो नगरि आफु मन परि गरेको भन्दै दुर्गा भगवाति गाउँपालिका स्वास्थ्य संयोजक दिनेश महत्तो ले बिज्ञपति मार्फत नै बिरोध जताएका छन । बितरण गरिएको औषधिमा ल्याब टेस्ट नगरि औषधि दिन नमिल्ने समेत स्वास्थ्य चौौकि लाई बितरण गरिएको ले जन्ताको स्वास्थ्य समेतमा  खेेेलवाड गरि लोकप्रियता कमाउन खोजेेको भन्दै बिज्ञपतिमा  उलेख गरिएको छ । ल्याब बिना चेेक जांच गरि दिन न मिलने औषधिले स्वास्थ्यमा बढि असर पर्ने भएको हुदां आफु खुशि औषधि बितरण गरेको प्रति हरपल तेज खबर लाई बताउदै स्वास्थ्य संयोजक दिनेश महत्तोले असन्तुष्ट ब्यब्यक्त गरेका छन ।