रौतहट ०९ शुुक्ररबार

वडा अध्यक्ष ओपेन्द्र साहले वडाको सुत्केरी महिलाहरुको चेक जांच तथा डिलेवरी गरान बर्थिङ्ग सेन्टर निर्माण कार्यको थालनि गर्नुभएका छन ।देवाही गोनाही नगरपालिका वडा नम्बर ५मा वडा अध्यक्ष ओपेन्द्र साह र नेपाल विश्व हिन्दु माहासंघ रौतहट अध्यक्ष तथा रातो नेपाल मिडिया प्रा.लि. अध्यक्ष समाज सेवि त्रिभुवन ओझा द्वारा संयुक्त रुपमा देवाहि गोनाही नगरपालिका वडा न ५मा स्वास्थ्य चौकी को दोस्रो तल्ला ४ कोठे बर्थिङ्ग सेन्टरको निर्माणको लगि संयुक्त पुजा पाठ गरि निर्माण कार्यको थालनि गर्नु भएको छ ।

मधेस प्रदेश सरकारका तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहको योजना अनुरुप स्वास्थ्यमा जन्ताको पहुच हुने भएको देखियोको छ । उक्त कार्यक्रममा स्वास्थ्य चौकीका प्रमुख युरेन्द्र प्र.साह नेकपा माओवादी बाट वडा प्रतयासी जगरनाथ साह , बृजमोहन प्र.यादव वडा ससचिव प्रदिप उपाध्या अहेब नरेश साह , बिजय साह लगाएत स्थानीय भद्रभलादमिहरुको उपस्थिति रहेको थियो । बर्षौ देखि सुत्केरी महिलाहरूले भोगदै आईरहेको सास्ती दुर हुने भए पछि वडा बासीहरु खुशि ब्यक्त गरेका थिए ।

फोटो ,,