काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 
कम्पनीले अधिकृत, सहायक अधिकृत र सहायक इकाइ प्रबन्धक पदमा कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारले चैत २५ भित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।