रौतहट ०६ मंसिर बुधबार

रौतहटमा संस्कृति सम्पदा र परम्परा जोगाउन हरपल तेज खबर टिम उमेश साह अनिल साहले सामा चकेवा बितरण गरिएको छ । लोप हुदै गई रहेको संस्कृति परम्परा जोगाउन रौतहटमा युवाहरु सकृय देखिएको छ । त्यसै क्रम मा छठ पछि भाईको सु स्वास्थ्य दृघायु प्रगतिको लागि दिदि बहिनि हरुले ८ दिन सम्म सामा चकेवा खेेलि पुर्णिामा को दिन भाईहरुले फुुटालि नदि तलाव पोखरीमा प्रवाह गरिन्छ । कुम्हार जातिहरुले बिभिन्न आकर्षक डिजाइनमा माटोको सामा चकेवा बनाई बिक्री बितरण गरिन्छ । साथमा बृन्दावन , चुुगंला चुुगंलि माटोको बिभिन्न प्रकारका समाग्रि बनाई नांया धााानको वालि खान दीई प्रतेक दिन सिंगार गरि साझको समयमा सार्वजनिक स्थानमा महिला दिदि बहिनिहरु भेेला जम्मा भई खुुल्ला आकाश मुनि राखि गित मंगल गालि जस्ता गितहरु गाइ मनाईने गर्छ । बिभिन्न समाजिक कार्यमा सकृय रिपोर्ट उमेश साहको अनुसार लोप हुदै गई रहेको संस्कृति सम्पदा परम्परा जोगाउन अहिलेको युवाहरु सकृय हुनुपर्ने जरुरी देखिन्छ ।