२२ शनिवार २०८१ हरपल तेज खबर

नेपाल लोकतान्त्रिक यातायात व्यवसायि संघ मधेस प्रदेशको प्रथम अधिवेशन पुर्व मन्त्री माननिय बिरेन्द्र प्रसाद सिंहको प्रमुख अथितत्वमा सम्पन भएको छ ।

पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपालि कांग्रेस मधेस प्रदेशका उपसभापति बिरेन्द्र प्रसाद सिंह ले पानसमा बत्ति बालि कार्यक्रम उद्गउाटन गर्नु भएको थियो। जन्ता समाजबादी( जसपा)ले भ्रष्टचारी नेता लाई कार्वाही गर्नुको साटो मन्त्री बनाई राखेको र मधेस प्रदेश लाई आफ्नो बिर्ता ठानि बटईया जस्तो ठानि आलो पालो गरि मधेस प्रदेशलाई बिकास समृद्धि लाई पछाडि धकेलेको आफ्नो मन्त्वयमा बोल्नु भएको थिियो । शििक्षा स्वास्थ्य कृषि पुर्वधारलाई पछाडि धकेलेको आफुहरु चुुप लागेर नबस्ने बोल्नु भएको थिियो ।हामिहरु सरकार मा हुदां बिकास निर्माण समृद्धि तिब्र गतिमा भईरहेको थिियो । अहिले बाटफाट कमिसन कार्याकर्ता पाल्ने कार्य मात्र भईरहेको आफ्नो मन्त्वयमा बोल्नु भएको थिियो । आफुहरु सदैव जन्ताको बिकास समृद्धि म  लागिरहने र पदाधिकारीहरु लाई शुभकामना समेत दिनुभएको थिियो ।सो कार्यक्रम मा पार्टीका कार्यकार्ताहरु संचारकर्मि बुद्धिजीवी भद्रभलादमिहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन भएको थिियो ।