काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित द्धितीय श्रेणी (अप्राविधिक, खरिदार वा सो सरहको पदमा जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा बढुवा गर्नेगरी सूचना निकालेको छ । 
 बुधबार आयोगले निकालेको सूचना अनुसार वैशाख २ गतेभित्र सम्बन्धितलाई फाराम भर्न सूचित गरिएको छ । 
सूचना हेर्नुहोस्ः